गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ राष्ट्रपति बाइडेन तथा जी ७ नेताहरूद्वारा युक्रेनमा रुसको झुटो जनमत संग्रहको निन्दा राष्ट्रपति बाइडेन तथा जी ७ नेताहरूद्वारा युक्रेनमा रुसको झुटो जनमत संग्रहको निन्दा दीप संञ्चार असोज ८, २०७९ गते १९:१३ मा प्रकाशित राष्ट्रपति जो बाइडेन तथा जी ७ नेताहरुले युक्रेनको कब्जा गरेको भूभागमा रुसले गरेको नक्कलीर झुटो जनमत संग्रहको निन्दा गरेका छन् । उनीहरुले युक्रेनी सार्वभौम क्षेत्रको स्थिति परिवर्तन गर्नको लागि नक्कली जनमत संग्रह रूसी प्रयास अवैधानिक रहेको बताएका छन् ।“यी कार्यहरूले स्पष्ट रूपमा संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दछ र राष्ट्रहरू बीचको कानूनको शासनको विरुद्धमा जान्छ,” सबै नेताहरूले संयुक्त विज्ञप्तिमा भने ।जी७ ले यी जनमत संग्रहलाई कहिल्यै मान्यता नदिने प्रतिज्ञा गरेको उक्त बिज्ञप्तिमा जनाईएको छ । युक्रेनी भूभागलाई बिलय गर्ने रुसको उक्त प्रयासको बिरोध गर्नुको साथै यदि बिलय भएमा हामी कथित विलयलाई कहिल्यै मान्यता दिनेछैनौं ,बिज्ञप्तिमा उल्लेख छ ।उनीहरूले रूस र यसका प्रतिनिधिहरूले सुरु गरेका यी जनमत संग्रहको कुनै कानुनी प्रभाव वा वैधता नहुने बताए । साथै यसले कुनै पनि हिसाबले लोकतान्त्रिक मानदण्डहरूको सम्मान गर्दैन भनि बिज्ञप्तिमा भनिएको छ ।“संयुक्त राज्य अमेरिकाले युक्रेनको भूभागलाई युक्रेनको भाग बाहेक अरू कुनै कुराको रूपमा कहिल्यै मान्यता दिने छैन,” बाइडेनले आफ्नो विज्ञप्तिमा भने।अमेरिकाले “रूसमाथि थप द्रुत र गम्भीर आर्थिक प्रतिबन्धहरु लाध्ने हाम्रा सहयोगी र साझेदारहरूसँग काम गर्नेछ।” उनले भने ।साथै रुसले घोषणा गर्ने जुनसुकै मनगढन्ते नतिजालाई अस्वीकार गर्न अमेरिका अन्य राष्ट्रहरूसँग संलग्न हुने उनले बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका, #रुस-युक्रेन संकट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा