गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ खेरसनमा युक्रेनी आक्रमणबाट पत्रकार मारिए : उप गभर्नर एकटेरिना गुबरेभा खेरसनमा युक्रेनी आक्रमणबाट पत्रकार मारिए : उप गभर्नर एकटेरिना गुबरेभा दीप संञ्चार कात्तिक ४, २०७९ गते १७:४६ मा प्रकाशित खेरसनमा रुसी नियुक्त अधिकारीहरूले युक्रेनको आक्रमणमा पत्रकार मारिएको बताएका छन ।गत बिहीबार अबेर राति युक्रेनी गोलाबारीबाट स्थानीय दूरदर्शन प्रतिष्ठान (टेलिभिजन स्टेशन)का कम्तीमा दुई सदस्यको मृत्यु भएको खेर्सोन क्षेत्रका लागि रुसी नियुक्त उप गभर्नर एकटेरिना गुबरेभाले बताइन्।आफ्नो गाडीको तस्बिर प्रकाशित गर्दै, गुबरेभाले भनिन , “युक्रेनको सशस्त्र बलको साँझको गोलाबारी पछि हाम्रो टाभरिया दुरदर्शन टोलीको सवारी साधन (कार) यस्तो देखिन्छ भनि सार्वजनिक गरेकी छिन ।मारिनेमध्ये एक रुसी निर्माता पनि रहेको गुबरेभाले बताईन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा