गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक ७, २०७९ गते ७:३८ मा प्रकाशित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा सम्पन्न भएको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।नेपाली राजदूतावासको सभाहलमा भएको कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा नेपाली जनप्रगतिशिल मन्चका वरिष्ठ उपाध्यक्ष समेत रहेका बागमती प्रदेश समन्वय समिति कतार अध्यक्ष राज देवकोटाले दिएको अभिव्यक्तीप्रति गम्भीर ध्यानाकर्षण भएको हो ।पृथक संस्था, पृथक कार्यक्रम र आयोजनामा विषयभन्दा बाहिर गई यस अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको हालै सपन्न अधिवेशनलाई मुद्दा बनाई मन्तव्य दिने नाममा हाम्रो संस्थाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयासको रुपमा लिएको कुरालाइ घोर निन्दा गरिएको बताइएको छ lआफ्नो मन्तव्यमा “हाम्रो समाज कता जाँदै छ?” भन्ने प्रश्न तेर्साउँदै अन्तर्राष्ट्रिय नेपाली समाजको अधिवेशनमा कसलाई निम्तो दिइएन, कसलाई मान सम्मान दिइएन जस्ता अव्यबहारिक चिन्ता जाहेर गर्दा कतारको नेपाली समुदाय त अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका कारण क्षतिग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने भ्रम सिर्जना गर्ने कोसिस उनको मन्तव्यबाट प्रष्टिन्छ । कुनैपनि संस्थाको आन्तरिक मामिलामाथी प्रश्न उठाउनुलाई सहज रूपमा लिन नसकिएको बताएका हुन् ।विज्ञप्ति[1]क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा