गृहपृष्ठ ∕ खेलकुद ∕ दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली दीप संञ्चार कात्तिक २५, २०७९ गते १०:१५ मा प्रकाशित कतारमा आयोजना हुने फूटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा भाग लिन अमेरिकी राष्ट्रिय फुटबल टोली आज दोहा आइपुगेको छ ।अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षक ग्रेग बर्हाल्टर संगै विश्वकपका लागि २६ सदस्यीय टोली दोहा आएको हो ।अमेरिकी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप कतार २०२२ को फाइनलमा समूह बी मा इरान, वेल्स र इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।टोलीले आफ्नो विश्वकपमा समूह बी मा वेल्ससँग नोभेम्बर २१ मा अहमद बिन अली स्टेडियममा, नोभेम्बर २५ मा इङ्ल्यान्डसँग अल बायत स्टेडियममा त्यसपछि नोभेम्बर २९ मा इरानसँग अल थुमामा स्टेडियममा खेल्ने छ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #कतार विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न