Techie IT
×
गृहपृष्ठराजनीतिसुर्खेत निर्वाचन क्षेत्र नम्बर- २मा कांग्रेसका थानीको अग्रता कायमै, पछ्याउँदै विसी

सुर्खेत निर्वाचन क्षेत्र नम्बर- २मा कांग्रेसका थानीको अग्रता कायमै, पछ्याउँदै विसी


सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ २५ हजार ३२१ गन्दा कांग्रेसका हृदयराम थानीले ११ हजार ८८५ मत प्राप्त गरेका छन् ।

 

एमालेका अमृत विसीले ९ हजार ४४३ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस