Techie IT
×
गृहपृष्ठराजनीतिकाठमाडौं-२ मा रास्वपाकी सोविता गौतम विजयी

काठमाडौं-२ मा रास्वपाकी सोविता गौतम विजयी


काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सोविता गौतम निर्वाचित भएकी छन् ।

सोविताले १५२२९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका मणिराम फुयाल ११५५५ मा रोकिए ।

सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्ती ९४४८ मत ल्याएर तेस्रो बनिन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस