गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वर्तमान शिक्षा समय सापेक्ष हुन सकेन वर्तमान शिक्षा समय सापेक्ष हुन सकेन प्रिया स्मृती गजमेर असोज १०, २०७६ गते १९:२७ मा प्रकाशित दाङ, प्रदेश नम्बर पाचका प्रदेश सभा सदस्य अम्मर बहादुर डागीले बर्तमान शिक्षा निति समय सापेक्ष हुन नसकेको बताएका छन् ।उनले शिक्षा मानिसको जिबन शैलि सस्कार र सस्कृति सहितको हुनु पनमा जोड दिएका छन् । र्बतमान शिक्षा नितिले जिबन पद्ति सस्कार पहिचान र सस्कृतिलाई समेटन नसकेकोले अहिलेको शिक्षा निति त्रुटिपुर्ण भएको र त्यसलाई सच्चाउन जरुरी रहेको बिचार ब्यक्त गरेका छन् । पद्मोदय क्याम्पस घोराहीका चौथो बर्षमा अध्यनरत बिधार्थिहरुद्धारा प्रकाशिते बाणिज्य र्दपणको लोर्कापणतथा बिजया दशमी एबम दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि डागीले सो कुरा बताएका हुन् । उनले औपचारिक बिधालय शिक्षाले ब्यक्तीमा भएको अन्र्त्निहित क्षेमताको प्रस्फुटन गर्न सक्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रका बिशिष्ट अतिथि पद्मोदय क्याम्पस सचालन समितिका अध्यक्ष तारा प्रसाद अधिकारीले सरकारी स्तरबाट संचालित पद्मोदय क्याम्पसलाई आगामी आर्थिक बर्ष भित्र आफ्नै भबनबाट पठन पाठन सचालन हुने गरि ब्यबस्थित गर्न प्रक्रियागत कामहरु अघि बढाईएको जानकारी दिए । उक्त कार्यका लागि सचालन समिति लागी परेको बताए ।त्यसैगरि क्याम्पसका बरिष्ठ उपाध्यक्ष भुप बहादुर डागीले बिधार्थिलाई ठुलो भन्दा पनि असल बन्न सक्ने खालको सुझाब दिए । शिक्षक बिद्यार्थी समन्वय समितिका अध्यक्ष नन्दु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सचालन समितिका बरिष्ठ उपाध्यक्ष गोबिन्द प्रसाद न्यौपाने, सदस्य भुप बहादुर डागी, क्याम्पस प्रमुख निश्चल आचार्य, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, लगाएतले बोलेका थिए ।शर्मीला नेपाली र ईम्साद मनिहारले संयुक्त रुपमा कार्यक्रम संञ्चाल गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न