गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतार र वैदेशिक रोजगार बोर्डबीच छलफल नेपाली व्यवसायी संघ कतार र वैदेशिक रोजगार बोर्डबीच छलफल शारदा भुजेल मंसीर ७, २०७९ गते १९:४७ मा प्रकाशित दोहा-नेपाली व्यवसायी संघ कतारले बैदेशिक रोजगार बोर्ड सँग बैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल गरेको छ।नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईको नेतृत्वमा नेपाल गएको एक प्रतिनिधिमण्डलले नेपाली व्यवसायी संघ कतार र बैदेशिक रोजगार बोर्ड बीच बैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल तथा भेटघाट गरेको हो।प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भ्रमण गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव एक नारायण अर्याल तथा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, डा. द्वारिका उप्रेतिसँग शिष्टाचार भेटघाट सम्पन्न गरेको हो। त्यसैगरी आजै नेपाली व्यवसायी संघ कतारको सोही प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यसँग पनि भेटघाट गरेको छ ।उक्त अवसरमा संघका अध्यक्ष महेन्द्र चौलागाई, उपाध्यक्ष नरेन्द्र भाट तथा सचिव सुनील कुमार घिमिरे लगायतको उपस्थित रहेको थियो ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा