गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न प्रिया स्मृती गजमेर असोज ११, २०७६ गते १६:१६ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा नम्बर ५ मा रहेको अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको पन्ध्रौ बार्षिक साधारण सभा आज शनिबार लमहीमा सम्पन्न भएको छ ।समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । लमही बजार क्षेत्रको एक मात्र सामुदायिक वन उपभोक्ता समुहले जैविक विविधता संरक्षणको लागि बृक्षारोपण, जैविक विविधता पार्क निर्माण गरिएको छ ।जैविक विविधता पार्क निर्माण गर्न प्रदेश सरकारले तिस लाख बजेट बिनियोजन गरेको छ साथै लमही नगरपालिकाले पनि भ्यु टावर निर्माणका लागि तिस लाख रकम स्वीकृत गरेको समुहका अध्यक्ष पवन शर्मा रिजालले बताए । त्यस्तै प्रदेश सभा सदस्य रेवती रमण शर्माले वन, वातावरण, जैविक विविधता संरक्षणमा सामुदायिक वन उपभोक्ता समुहले अतुलनिय योग्दान पु¥याएको भन्दै प्रशंसा गरेका छन् । आज शनिबार सम्पन्न भएको बार्षिक साधारण सभामा आगामी दिनमा वन, वातावरण तथा जैविक विविधता संरक्षणमा उपभोक्ताको सकृय सहभागीता बढाउदै सबैको आकर्षणको केन्द्र बनाउन जोड दिइएको छ ।कार्यक्रममा लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासे, देउखुरी वन डिभिजन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ता, वडा अध्यक्ष बिमबहादुर केसी, नेकपा लमही नगर किमिटीका सचिव बसन्त शर्मा (बिक्रान्त), लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डिराम चौधरी लगायतको बिशेष उपस्थिति रहेको छ ।समुहका सचिब माया विश्वकर्माले प्रगति प्रतिबेदन र कोषाध्यक्ष तेज बहादुर बिकले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सचिब माया विश्वकर्माले गरेकी थिइन ।.क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न