गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ मौसम गुरुङ र शर्मिला गुरुङको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक(भिडियोसहित) मौसम गुरुङ र शर्मिला गुरुङको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक(भिडियोसहित) दीप संञ्चार मंसीर २६, २०७९ गते २१:२४ मा प्रकाशित गायक मौसम गुरुङ र गायिका शर्मिला गुरुङको स्वर रहेको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक भएको छ ।गीतमा सावित्री गिरिको शब्द रहेको । सारेगम रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको चन्चले मनमा शर्मिला गुरुङको संगीतमा मादल खड्गा बुढा, खैजडीमा दुर्गा गुरुङ, मनांग गुरुङ र बाँसुरीमा गोपाल नेपाली रहेका छन्। दिवान किनारले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन पुकार श्रेष्ठले गरेका छन् । भिडियोमा मोडल पूजा गुरुङ र मनोज थापाले अभिनय गरेका छन्।पोखराको परिवेशलाइ समेटेर निर्माण गरिएको गितमा माया पिरती पनि समेटिएको छ। आफ्नो परम्परा आनुसार को भेषभुषा झल्किने गरि गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न