गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कुकुरलाई तालिम दिने क्रममा ढलिन् थाइ राजकुमारी कुकुरलाई तालिम दिने क्रममा ढलिन् थाइ राजकुमारी दीप संञ्चार पुस १, २०७९ गते १७:२२ मा प्रकाशित थाई राजाकी जेठी छोरी बुधवार साँझ मुटुको समस्याबाट ढलेको थाइल्याण्डको शाही दरबारले जनाएको छ । राजा वजिरालोङ्कोर्नकी जेठी छोरी राजकुमारी बज्रकितियाभा उत्तरपूर्वी बैंककमा आफ्ना कुकुरहरूलाई तालिम दिने क्रममा ढलेको दरबारले जनाएको छ ।४४ वर्षीया राजकुमाराीलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि उनलाई हेलिकप्टरबाट बैंकक लगिएको थियो जहाँ उनको उपचार भइरहेको छ ।दरबारले हिजो राति उनको अवस्था ‘कुनै हदसम्म स्थिर’ भनी वर्णन गरेको छ । केही रिपोर्टहरूले उनको अवस्था धेरै गम्भीर रहेको सुझाव दिएका छन् । राजकुमारी बज्रकितियाभालाई थाइल्याण्डमा सिंहासनको सबैभन्दा प्रशंसनीय उत्तराधिकारीको रूपमा हेरिन्छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न