गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा खजुर वितरण नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा खजुर वितरण दीप संञ्चार पुस १०, २०७९ गते १५:२८ मा प्रकाशित दोहा – नेपाली जनप्रगतिशिल मञ्च कतार र रेड कृसियन्टको सहकार्यमा खजुर वितरण कार्यक्रम सम्पन्न गरिएको छ।कतारमा रहेर नेपाली समाजका लागि केही गरौ भन्ने भावना सहित स्थापित संस्थाले सम्पूर्ण नेपालीहरु प्रति आत्मीयता प्रदान गर्दै आएको छ।यसै क्रममा गत शुक्रबार नेपाली संघ संस्था दाजुभाई दिदिबहिनीहरु एक अर्का प्रती आत्मियता भाईचारा सम्बन्ध प्रगाढ बनाउने उदेश्य बोकेर खजुर बितरण गरिएको संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारीले जनाएका छन।कतारमा स्थापित विभिन्न बैचारिक, प्रदेश समन्वय परिषदहरु, जिल्ला संघ-संस्थाहरु, जातीय संघ-संस्थाहरु, महिला समाजका अभियन्ताहरु लगायत अन्य सामाजिक संघ-संस्थाका पदाधिकारी लगायत व्यक्तिहरुलाई खजुर वितरण गरिएको हो ।उक्त खजुर वितरण कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, संगठनका प्रमुख सल्लाहकार व्यवसायी रमेश भट्ट, पश्चिम एसिया सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, राष्ट्रिय समितिका सल्लाहकारहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको अध्यक्ष भण्डारीले जानकारी गराएका हुन् । क्याटेगोरी : ग्लोबलट्याग : #Qatar, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै