गृहपृष्ठ ∕ राजनीति ∕ साइत हेराएर बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड साइत हेराएर बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड दीप संञ्चार पुस १३, २०७९ गते १५:५२ मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साइत हेराएर प्रधानमन्त्री निवास बालुवाटार सर्न लागेका छन्। उनका लागि ज्योतिष टीकाराम घिमिरेले बेलुका ५ बजेका लागि साइत सुझाएका छन्।‘प्रधानमन्त्रीको सचिवालयबाट साइत हेराउनका लागि फोन आएको थियो। उहाँहरुको चासो भोलि ११ बजेका लागि थियो। तर मैले आजै साँझ ५ बजे राम्रो हुने सुझाव दिएको छु’, नेपाल लाइभसँगको कुराकानीमा घिमिरेले भने।गत सोमबार प्रचण्ड दौरा-सुरुवाल लगाएर सपथ लिन गएपछि उनको पुरानो मान्यतामा परिवर्तन आएको भन्दै आलोचना भइरहेको बेलामा साइत हेरेर बालुवाटार सर्न लागेका हुन्।घिमिरेले आफूले अघिल्ला प्रधानमन्त्रीका लागि पनि साइत हेर्ने गरेको बताए।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न