गृहपृष्ठ ∕ समाचार ∕ आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु दीप संञ्चार पुस १७, २०७९ गते ९:४६ मा प्रकाशित दुई वर्षको कोभिड अवरोधपछि अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए।सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ।यस्तै भारत, चीन, बेलायत, अमेरिका, फ्रान्सलगायत विश्वका प्रायःदेशका नागरिकले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष २०२३ लाई स्वागत गरिरहेका छन् ।नयाँ वर्ष मनाउन चीनको वुहानमा शनिबारको मध्यरातमा हजारौँ मानिस भेला भएका थिए । उता उत्तर कोरियाले भने परम्परागत रुपमा मिसाइल प्रहार गरेर नयाँ वर्षलाई सांकेतिक रुपमा स्वागत गरेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न