बाग्लुङ समाज आयरल्यान्डको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पद सन्तोस शर्मा निर्वाचित

बाग्लुङ समाज आयरल्यान्डको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ।
अधिबेसनबाट सन्तोश शर्मा सर्बसहमती बाट अध्यक्ष पदमा निर्बाचित भएका छन।कार्यक्रम सस्थापक अध्यक्ष प्रकाश साप्कोटाको अध्यक्षमा भएको थियो। तेस्तै प्रमुख अतिथिमा सल्लाहकार राम्कृस्ण साप्कोटाको उपस्थिति थियो।
कार्यक्रममा निर्बाचित शर्माले आयरल्यान्डबासी बाग्लुङे दाजुभाइ दिदिबहिनीहरुलाई आबस्यक आर्थिक भैतिक र समाजिक सहयोग गर्न सस्थाको स्थापना भएको कुरामा जोड दिदै बाग्लुङ्गे लगायत सम्पुर्ण आयरल्यान्डबासी नेपालीहरुको दुख पीडामा आफ्नो सहकार्य रहने कुरा बताए ।
कार्यक्रममा
अतिथी बाग्लुङ समाज आयरल्यान्डका अभिभावकद्वय टेकचन बुडाथोकी र हरि बुढाथोकीको उपस्थिती थियो । सस्थाको तर्फ बाट स्वागत उपाध्यक्ष बल क्षेत्रीले गरेका थिए ।तेस्तै प्रमुख अतिथी हरि बुढाथोकीले बाग्लुङ समाज आयरल्यान्डलाई आवश्यक पर्ने सबै किसिमको सहयोग आफुले गर्ने कुरामा जोड दिए ।
नया कार्यसमिति मा उपाध्यक्ष : बल ब क्षेत्री
उपाध्यक्ष : ॐकला क्षेत्री
महासचिव : रुपेश रेग्मि
सचिब : टेकु पुन,
कोषाध्यक्ष: दयाराम साप्कोटा
सह कोषाध्यक्ष : कृष्ण केसि
सदस्य : दिपक आचर्य, कृष्ण सापकोटा निर्बाचित भएका छन। कार्यक्रम सन्तोश शर्माको सन्चालनमा भएको थियो ।
क्याटेगोरी : ग्लोबल, गल्फ
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस