गृहपृष्ठ ∕ समाज ∕ ‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं ‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं दीप संञ्चार माघ १२, २०७९ गते १७:२० मा प्रकाशित समाजसेवी तथा उद्यमी दुर्गा प्रसाईंले माघ ११ गते काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अघिल्तिर आत्मदाह गरेका इलामका उद्यमी प्रेमप्रसाद आचार्यलाई प्रथम शहिद भएको घोषणा गरेका छन् ।पोखरामा बिहिबार आयोजना गरिएको बैंक तथा वित्तिय संस्था सम्बन्धी चेतनामुलक कार्यक्रममा वक्ताको रुपमा सहभागि प्रसाईंले दिवंगत आचार्यको तस्बिरमा माला लगाउँदै उनलाई प्रथम शहिद भएको घोषणा गरेका हुन् ।‘उहाँ नेपालका प्रथम शहिद हुनुहुन्छ । काठमाडौंको संसद भवन अगाडि गएर आत्मदाह गर्ने आचार्यलाई आज पोखराबाट नेपालकै प्रथम शहिदको रुपमा घोषणा गर्दछौं, प्रसाईंले भनेका छन् ।पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।माघ १० गते मंगलबारका दिन प्रेम प्रसाद आचार्यले संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल झर्केर आत्मदाह गरेका थिए । उपचारको क्रममा बुधवार बिहान उनको निधन भयो ।अहिले प्रेमप्रसाद आत्मदाह सम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन भइरहेको छ । भष्ट्र राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीले विभिन्न नारा सहित प्रदर्शन गरेका छन् ।प्रेमप्रसादले आफुले आत्मदाह गर्नु अगाडि फेसबुकमा लामो नोट लेख्दै आफू किन मर्न बाध्य भएँ भन्ने बारेमा लेखेका थिए ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा