गृहपृष्ठ ∕ समाज ∕ ‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं ‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं दीप संञ्चार माघ १२, २०७९ गते १७:२० मा प्रकाशित समाजसेवी तथा उद्यमी दुर्गा प्रसाईंले माघ ११ गते काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अघिल्तिर आत्मदाह गरेका इलामका उद्यमी प्रेमप्रसाद आचार्यलाई प्रथम शहिद भएको घोषणा गरेका छन् ।पोखरामा बिहिबार आयोजना गरिएको बैंक तथा वित्तिय संस्था सम्बन्धी चेतनामुलक कार्यक्रममा वक्ताको रुपमा सहभागि प्रसाईंले दिवंगत आचार्यको तस्बिरमा माला लगाउँदै उनलाई प्रथम शहिद भएको घोषणा गरेका हुन् ।‘उहाँ नेपालका प्रथम शहिद हुनुहुन्छ । काठमाडौंको संसद भवन अगाडि गएर आत्मदाह गर्ने आचार्यलाई आज पोखराबाट नेपालकै प्रथम शहिदको रुपमा घोषणा गर्दछौं, प्रसाईंले भनेका छन् ।पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।माघ १० गते मंगलबारका दिन प्रेम प्रसाद आचार्यले संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल झर्केर आत्मदाह गरेका थिए । उपचारको क्रममा बुधवार बिहान उनको निधन भयो ।अहिले प्रेमप्रसाद आत्मदाह सम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन भइरहेको छ । भष्ट्र राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीले विभिन्न नारा सहित प्रदर्शन गरेका छन् ।प्रेमप्रसादले आफुले आत्मदाह गर्नु अगाडि फेसबुकमा लामो नोट लेख्दै आफू किन मर्न बाध्य भएँ भन्ने बारेमा लेखेका थिए ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न