गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्य ∕ आत्मविश्वास छैन ? आत्मविश्वास छैन ? दीप संञ्चार माघ २५, २०७९ गते १९:१२ मा प्रकाशित जीवनमा अघि बढ्न आत्मविश्वास सबैभन्दा आवश्यक हुन्छ । यदि कुनै ब्यक्तिमा आत्मविश्वासको कमी छ भने उ कुनै पनि गन्तब्यमा पुग्न सक्दैन ।आत्मविश्वासकै कमीको कारणले व्यक्ति हमेसा आफ्नो विचार अरु माझ राख्न सक्दैन । जसले उसको ब्यक्तिवमा समेत असर पार्दछ । लामो समयदेखि यस प्रकारको समस्या भोग्नेहरुका निम्ती भने वास्तुका केही टिप्सले लाभ पुर्याउँछ ।१. घरको पूर्व दिशामा पितलको सिंहको प्रतिमा राखे व्यक्तिमा आत्मविश्वास बढेर जान्छ ।२.अध्ययनको समयमा पूर्व दिशातर्फ फर्केर पढेमा आत्मविश्वास बढेर जान्छ ।३. हरेक बिहान सबैभन्दा पहिले घरको पूर्व वा पूर्वोत्तर दिशाको झ्याल खोल्नुहोस् ।४. यी झ्याल खोल्नाले उक्त दिशाबाट ब्रह्माण्डको सकारात्मक ऊर्जा आउने गर्दछ ।५. कार्यक्षेत्रको आफ्नो टेवलमा दायाँ तर्फ क्रिस्टलको ट्री राख्नुहोस् ।६. कार्यालयमा टेबलमा स्फटिक अर्थात क्रिस्टलको कुनै आयात वा बल राख्नुहोस् ।७. आत्मविश्वास बढाउन अरुको तुलनामा आफ्नो कुर्सी केही उचाईमा राख्नुहोस् ।८. ओच्छ्यानको सिरानीतर्फ पानी देखिएको विशाल चट्टान वा पहाडको तस्बिर राख्नुहोस् ।९. यस्तो तस्वीर राख्नाले मानिसहरुमा आफ्नो प्रभाव वा पकड बनाउन सकिन्छ ।१०. घरको कुनै एक कक्षमा हरेक घण्टा बज्ने पेण्डुलमयुक्त घडी राख्नुहोस् ।क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…छाला सुन्दर बनाउन यी ७ टिप्सनिन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा