गृहपृष्ठ ∕ ग्लोबल ∕ भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आउदै भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आउदै दीप संञ्चार माघ २७, २०७९ गते १४:०० मा प्रकाशित दोहा-भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आउने भएकी छन।द टनेल लन्च एन्ड क्लबमा हुन लागेको म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रमको लागि पासवान कतार आउन लागेको कार्यक्रम संम्योजक सुलभ चंन्द ठकुरीले जानकारी दिएका छन।१७ फेब्रुअरी २०२३ शुक्रबारका दिन हुने म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रममा डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान र भोजपुरी गायक मनिस कुमार गोस्वामीको प्रस्तुति रहने छ ।क्लबका व्यवस्थापक सुरज अधिकारीले एक सुचना जारी गरि उक्त कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिनुहुन दोहा बासी नेपाली समुदायलाई विशेष आग्रह गरेका छन् ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा