गृहपृष्ठ ∕ ग्लोबल ∕ स्मार्ट होलिडेजको अध्यक्षमा एनआरएनए सचिव खगेन्द्र न्यौपाने,पर्यटन क्षेत्रको विकाशबिना देश विकाश संभव छैन : न्यौपाने स्मार्ट होलिडेजको अध्यक्षमा एनआरएनए सचिव खगेन्द्र न्यौपाने,पर्यटन क्षेत्रको विकाशबिना देश विकाश संभव छैन : न्यौपाने दीप संञ्चार फागुन ११, २०७९ गते १३:४३ मा प्रकाशित काठमाडौं।गैर आवासीय नेपाली संघ एनआरएनए सचिव खगेन्द्र न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा प्रवेश गरेका छन ।न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा।लि।को अध्यक्ष भएर यस क्षेत्रमा आवद्ध भएका हुन ।दुबै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष,एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक,भिनोलिभा रेस्टुरेन्टको अध्यक्ष लगाएत पदमा रहेर ब्यावसायिक क्षेत्रमा प्रवेश गरेका छन । लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध न्यौपाने एनआरएनए मलेशियाका पुर्व अध्यक्ष हुन ।न्यापानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको बताए । काठमाडौं हात्तिसारमा कार्यालय रहेको स्मार्ट होलिडेज प्रा।लि। र ग्रिनल्याण्ड होलिडेज प्रा।लि। लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आएका थिए ।नेपाल बाहिर र नेपालमा समेत धेरै क्षेत्रको व्यवसायमा सफल रहेका न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्ने ऊद्देश्यले न्यौपानलाई प्रवेश गराइएको संस्थाका सञ्चालक इश्वर सापकोटाले जनाए । कम्पनीको सामुहीक कारोबार यहि फ्रेबुअरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने जानकारी कम्पनीका सञ्चालक बालकृष्ण खड्काले बताए ।देश विकाशको आधार भनेको पर्यटन क्षेत्र र हाईड्रो नै भएकाले आफुले यस क्षेत्रमा लगानी गरेको जनाउदै एनआरएनए सचिव एबं सफल ब्यावसायी न्यौपानेले नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रको विकाशको लागी आफुले यस क्षेत्रमा लगानी गरेको बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न