Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई वार्षिक आर्थिक प्रतिवेदन

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई वार्षिक आर्थिक प्रतिवेदन


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०७८र०७९को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका छन्।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले राजीनामा बुझाएपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति समक्ष बार्षिक प्रतिवेदन बुझाएका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस