गृहपृष्ठ ∕ स्वास्थ्य ∕ यसरी गर्नुहोस् शक्ति बढाउने प्राणायाम यसरी गर्नुहोस् शक्ति बढाउने प्राणायाम दीप संञ्चार फागुन २३, २०७९ गते ६:३१ मा प्रकाशित प्राणायाम एक प्रकारको श्वासको क्रिया हो । पौराणिक कालदेखि नै व्यावहारिक रूपले सिद्ध मानिएका योग, ध्यान, प्राणायाम आदिलाई हरेक कालखण्डमा महत्त्वपूर्ण मानिन्छ ।प्राणायामबाट शारीरिक तथा मानसिक स्वस्थता प्राप्त गर्न सकिन्छ । कतिपय प्राणायाम विभिन्न रोगको निवारणमा मात्र होइन, शरीरमा शक्ति बढाउन पनि उपयोगी मानिन्छ । शरीरमा शक्ति बढाउन कसरी गर्ने त प्राणायाम ?यसरी गर्नुहोस् शक्ति बढाउने प्राणायाम– चिउँडोलाई करङको बिच छातीको माथि दुइटा व्यूटिबोनको बिच (कण्ठ कूप)मा जोड्ने ।– त्यसपछि कहिबेर कुम्भक गर्ने ।– अब बायाँ नातृलाई बुडी औँलाले बन्द गरेर दायाँ नातृबाट श्वास तान्ने ।– अब अनामिका र कान्छी औँलाले दायाँ नातृलाई बन्द गरेर बायाँ नातृबाट श्वास बाहिर निकाल्ने ।– अर्को प्राणायाममा यसको उल्टो गर्ने अर्थात् बायाँबाट श्वास तानेर दायाँबाट निकाल्ने ।यसरी हरेक प्राणायामपछि उपर्युक्त बदल्ने क्रम राख्ने अर्थात् एक पटक दायाँबाट तान्ने र बायाँबाट छोड्ने, अर्को पटक बायाँबाट तानेर दायाँबाट छोड्ने, अर्को पटक पुन दायाँबाट तान्ने र बायाँबाट छोड्ने ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा