गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ क्यानडामा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न क्यानडामा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न दीप संञ्चार फागुन २४, २०७९ गते ८:३४ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ क्यानडाको महिला समिति र नेपलिज क्यानेडियन वुमन एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पनन भएको छ । नियमित भन्दा भिन्न प्रकृतिको कार्यक्रम आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्नुहुने गैरआवासीय नेपाली संघ क्यानडाका महिला संयोजक अरिता राई गुरुंग, एनआरएन टिम एवं एनसिडव्लुए टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । कार्यक्रम आयोजना बाट बचेको ३ हजार क्यानेडियन डलर नेपालको काठमाडौंमा विशेष क्षमता भएका महिलाहरुका लागी संचालित सिपमुलक तालिम दिने सुनगाभा होम्सलाई प्रदान गरिने छ । कार्यक्रमको उद्घाट एमपिपि भुटिला कर्पोचेले गर्नुभएको थियो । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा