गृहपृष्ठ ∕ स्वास्थ्य ∕ हिड्नु पनि व्यायाम हो ! हिड्नु पनि व्यायाम हो ! दीप संञ्चार फागुन २८, २०७९ गते ८:२३ मा प्रकाशित व्यायाम भन्ने बित्तिकै धेरैले बडो मेहनतका साथ जिमखानामा गर्ने शारीरिक क्रियालाई बुझ्दछन् ।अझ दौड र हिडाईंमा कुन लाभदायी छ भन्यो भने दौड राम्रो भन्नेहरु भेटिन्छन् । तर त्यसो होइन हिडाईं पनि व्यायाम हो र यसले दौड बराबरकै लाभ दिन्छ ।अमेरिकन हर्ट एसोसिएसनको पत्रिका आर्टरियोस्क्लेरोसिस थ्रोम्बोसिस एन्ड भास्कुलर बायोलजीमा प्रकाशित अध्ययन अनुसार औसत गतिले हिँड्दा समेत उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको खतरा कम गर्न त्यति नै प्रभावकारी हुन्छ, जति तीव्र गतिको दौडले गर्दछ ।अध्ययन अनुसार, औसत गतिमा हिँडनु र तीव्र गतिमा दौडिनुमा समान ऊर्जा खर्च हुने हुदाँ यी दुवै गतिविधि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मुटुको रोगको जोखिम न्यून गर्न समान प्रभावकारी रहेको छ । अर्थात हिँड्नु र दौडिनुमा एउटै किसिमको स्वास्थ्य लाभ पाइन्छ । किनभने यी दुवै गतिविधिमा एउटै समूहको मांसपेसी उपयोग हुन्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा