गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको लुजियानामा एक किशोरीलाई बलात्कार गर्ने पूर्वप्रहरीलाई १४ वर्षको कारागारमा सजाय अमेरिकाको लुजियानामा एक किशोरीलाई बलात्कार गर्ने पूर्वप्रहरीलाई १४ वर्षको कारागारमा सजाय दीप संञ्चार चैत्र १, २०७९ गते १६:५९ मा प्रकाशित अमेरिकाको लुजियानामा राज्यको न्यू ओर्लिन्स शहरका एक पूर्व न्यू अर्लिन्स प्रहरी अधिकारीलाई मङ्गलबार संघीय कारागारमा १४ वर्षको कैद सजाय सुनाइएको छ । उनले १५ बालिकालाई यौन दुर्व्यवहार गरेका थिए भने उनि पहिले नै बलात्कार पीडित थिइन भनि एबिसीन्यूजले सामाचार लेखेको छ ।संघीय अभियोजकहरूका अनुसार रोडनी भिक्नेयर २०२० मा एक प्रहरी अधिकारी थिए जब उनले तत्कालीन १४ वर्षीया पीडितलाई अर्को व्यक्तिले आक्रमण गरेपछि बलात्कार परीक्षणको लागि अस्पतालमा लगे। अभियोजकहरूका अनुसार भिक्नेयरले उनलाई प्रेमिका ९गर्ल फ्रेन्ड ०बन्ने र परामर्शदाता बन्ने प्रस्ताव राखेका थिए । प्रायः उनको घरमा अघोषित रूपमा उनि देखा परेका थिए ।अदालतका कागजातहरूका अनुसार प्रहरीले यौन प्रकृतिका टिप्पणीहरू गर्न थालेका थिए । अन्ततः उनलाई अश्लिल तस्बिरहरु पठाउन मनाएका थिए ।सेप्टेम्बर २३,२०२० युवती १५ वर्षको हुँदा उनले आफ्नो गाडीमा चढ्न आग्रह गरेका थिए । जब उनी यात्रु स्थान (सिट)मा थिइन्, प्रहरीले युवतीको शरीरका बिभिन्न स्थानमा छोएको न्याय विभागको समाचार विज्ञप्तिमा जनाईएको छ ।उनलाई प्रारम्भमा राज्यले यौन आक्रमणको आरोपमा पक्राउ गर्यो । अमेरिकी जिल्ला न्यायाधीश लान्स अफ्रिकले ७ वर्षको सजायको प्रारम्भिक निवेदन सम्झौतालाई अस्वीकार गरे। मंगलबार उनले भिक्नेयरलाई १४ वर्षको जेल सजाय सुनाएका छन् ।न्याय विभागको नागरिक अधिकार बिभागका सहायक अमेरिकी महान्यायाधिवक्ता क्रिस्टन क्लार्कले एक समाचार विज्ञप्तिमा भनिन हामी यो जवान युवती अगाडि आएकोमा कृतज्ञ छौं, यद्यपि उनले कसैले पनि उनको कुरा विश्वास गर्दैनन भन्ने सोचेकी थिइन् ।तस्बिर कृतज्ञता :सेन्ट ट्याम्नि पेरिश शेरिफ कार्यालयक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा