गृहपृष्ठ ∕ समाचार ∕ बैंकिङ कसुरमा पूर्वराजदूत पत्नी रेणुकुमारी बस्नेत थापा पक्राउ बैंकिङ कसुरमा पूर्वराजदूत पत्नी रेणुकुमारी बस्नेत थापा पक्राउ दीप संञ्चार चैत्र २०, २०७९ गते १८:३० मा प्रकाशित प्रहरीले बैंकिङ कसुरमा पूर्वराजदूत निरन्जनमानसिंह बस्नेतकी श्रीमती रेणुकुमारी बस्नेत थापालाई पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।प्रहरीका अनुसार उनले सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा भुवन घिमिरेसँग चार वर्षअघि ७५ लाख रुपैयाँ लिएको आरोप छ।तर, जग्गा पास नगरी उनी अमेरिका गएर बसेकी थिइन्। नेपाल फर्केपछि जग्गा नबेच्ने भन्दै घिमिरेलाई चेक दिएकी थिइन्। उनले दिएको चेकमा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको थियो। सोही कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जन भट्टले ठगी आरोपमा बस्नेत पक्राउ परेको जानकारी दिए। उनले भने, ‘जग्गा मिलाइदिने प्रलोभनमा ठगी गरेको भन्दै हामीकहाँ जाहेरी पर्यो। यही क्रममा प्रहरी खोजी जुट्यो। ठगीमा संलग्न रेणुकुमारी थापा पक्राउ परिन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। थप तथ्य पछि खुल्दै जाला।’ पक्राउ परेकी बस्नेतका श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदूत हुन्।क्याटेगोरी : समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न