गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल व्यवसायी संघ द्वारा नियोग उप-प्रमुख खनालको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न नेपाल व्यवसायी संघ द्वारा नियोग उप-प्रमुख खनालको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न दीप संञ्चार चैत्र २६, २०७९ गते १४:३९ मा प्रकाशित दोहा – नेपाल व्यवसायी संघ कतारले कतार स्थित नेपाली नियोगका उप-प्रमुख लक्ष्मण खानालको बिदाइ तथा सम्मान कार्यक्रममा शनिबार दोहामा सम्पन्न गरेको छ । संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईको सभापतित्व एवं नियोग प्रमुख महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो कार्यकाल सकिन केही महिना बाँकी रहे पनि उप-सचीवमा बढुवा भई स्वदेश फिर्ता हुन लागेका उप-प्रमुख खनाललाई मायाको चिनो, सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो। संघका उपाध्यक्ष आरके शर्माको स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ठ अतिथि तथा उप-प्रमुख खनालले आफ्नो कार्यकाल भर संघसंग भएका सहकार्यहरू अविस्मरणीय एवं उपलब्धि मुलुक भएको जानकारी गराउँदै आफू नेपाल सरकारकै एक उप-सचीव भई निरन्तर सेवामा रहने हुँदा आगामी दिनमा समेत संघसंग प्रत्यक्ष अथवा अप्रत्यक्ष सहकार्य हुनेमा विश्वास व्यक्त गर्दै त्यसकालागि आफूँ प्रतिद्ध रहेको जानकारी दिए ।संघका उपाध्यक्ष द्वय नरेन्द्र भाट र राज रेग्मीको शुभकामना मन्तव्य तथा संघका महासचिव रमेश भट्टले सहजीकरण गरेको कार्यक्रम विशेष रात्रि भोज सहित समापन भएको थियो । क्याटेगोरी : ग्लोबल, गल्फ, समाचारट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न