Techie IT
×
गृहपृष्ठसमाचारउद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् ।

पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा पुगेका वरिष्ठ उपाध्यक्षका उमेदवारद्वय अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठमध्ये अन्जनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको हो ।

पूर्व अध्यक्ष, बरिष्ठ उपाध्यक्षलगायत सहितको बैठकले सो सहमति जुटाएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस