69 Gaming Nepal द्वारा नेपालमा पहिलो पटक Clash Royale Lan Tournament हुने (आवेदन लिंकसहित )
69 Gaming Nepal ले नेपालमा पहिलो पटक Clash Royale Lan Tournament को आयोजना गरेको छ ।
गेमिङ च्यानलले नेपालको गेमिङ समुदायलाई प्रोत्साहन गर्दै अघि बढाउन (सपोर्ट गर्न )खोजिएको हो । गेम आयोजना सञ्चालन गरिरहेको 69 gaming Nepal ले नेपालमा पनि गेम टुर्नामेन्ट गर्ने भएको छ।
69 गेमिङ नेपालले यो टुर्नामेन्ट नेपालमा पहिलो पटक आयोजना गरेको हो। गेम टुर्नामेन्ट १८ मे मा बिजी कफी रेस्टुरेन्ट न्युरोड काठमाडौँमा आयोजना गरिएको छ, उक्त टुर्नामेन्ट बिहान १० बजे देखि सुरु हुने बताइएको छ ।69 गेमिङ नेपालले पब्जी टुर्नामेन्टको पनि आयोजना गरिरहेको छ। टुर्नामेन्टमा सहभागी हुने इच्छुक ले 69 गेमिङको सोसल साइटमा गएर सम्पर्क गर्न सकिने छ। आवेदनको लागि 69 Gaming Nepal को युट्युब च्यानल https://www.youtube.com/@sandeshpradhan7475 , फेसबुक https://www.facebook.com/profile.php?id=100063747570831, र टिकटक https://www.tiktok.com/@69missedcall36?_t=8bXWHbxZ7Zq&_r=1&fbclid=IwAR2wkxaEzVnSZv4CRCybIhILnMSpkD4dlPmnD_hV3j4PlX66jg2jR3gErQY
मार्फत सम्पर्क गरेर आवेदन रजिस्टर गर्नको लागि ३६९ शुल्क समावेश गरिएको छ ।
टुर्नामेन्टको prizepool 1 lakh 69 rupies निर्धारण गरिएको छ। 69 game Nepal ले यो भन्दा अघिल्लो पटक ३० हजारको Clash Royale Lan Tournament पनि गरिसकेको छ।
क्याटेगोरी : ग्लोबल
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
तपाईको प्रतिक्रिया दिनुहोस