Techie IT
×
गृहपृष्ठखेलकुदवर्षाले नेपाल र कुबेतको खेल रोकियो

वर्षाले नेपाल र कुबेतको खेल रोकियो


वर्षापछि टियु क्रिकेट मैदानमा जारी नेपाल र कुबेतको खेल रोकिएको छ ।

२३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि अम्पायरले खेल रोकेका हुन् । नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १४१ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस