गृहपृष्ठ ∕ ग्लोबल ∕ म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा दीप संञ्चार साउन १४, २०८० गते १७:०६ मा प्रकाशित गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन निर्विरोध चयन हन् भएको छ ।यसअघिको कार्यकालमा अध्यक्ष रहनु भएको नौलखा आगामी कार्यकाल २०२३/०२५ को लागि पुन निर्विरोध निर्वाचीत हुनु भएको छ ।संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन हुनु भएको छ ।अधिवेशनले डा। बिना सापकोटाको संयोजक्तवमा महिला विभाग समेत गठन गरेको छ । विभाग महासचिवमा तारा रिजाल र सचिवमा डा। सोनिया पोख्रेल चयन हुनु भएको छ भने अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ । नयाँ कार्यसमितिलाई म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र आईसीसी सदस्य सागर घिमिरेको उपस्थितिमा सपथ खुवाइएको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न