Techie IT
×
गृहपृष्ठराजनीतिएमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #राष्ट्रिय सभा बैठक

तपाईको प्रतिक्रिया दिनुहोस