Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए जर्मनीको नबौ अधिवेशनबाट सर्बसम्मत नेतृत्प चयन, अध्यक्षमा निनम्मा राई (सूचीसहित)

एनआरएनए जर्मनीको नबौ अधिवेशनबाट सर्बसम्मत नेतृत्प चयन, अध्यक्षमा निनम्मा राई (सूचीसहित)


सोमबार सम्पन्न गैर आबासिय नेपालि संघ जर्मन को नबौ अधिबेशनबाट सर्बसम्मत रुपमा अध्यक्षमा निनम्मा राइ, आईसिसि सदस्य चन्द्रकान्त आचार्य लगाएतको कार्यसमिती निर्विरोध निर्वाचित भएको छ । संघका पुर्व अध्यक्ष कुमार पन्त,एनआरएनए अभियन्ता दिल गुरुङ,सचिव गंगाधर गौतम,युरोप संयोजक सन्तोष भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

 

१ आईसिसि सदस्य चन्द्रकान्त आचार्य
२ अध्यक्ष निनम्मा राइ
३ बरिस्ठ उपाध्यक्ष लोक मणि ढकाल
४ उपाध्यक्ष मेनुका त्रीपाणि
५ ” राजेश सुनार
६ ” हेम शर्मा
७ ” दिपक देबकोटा
८ ” अर्जुन ओलि
९ महिला उपाध्यक्ष करुणा राइ
१० महासचिब सिजन दाहाल
११ उप महासचिब रुद्र केसि
१२ सचिब राम कला पन्त
१३ सचिब बलमान ओलि
१४ कोशाध्यक्ष रबिन गौतम
१५ सह ” लछमण जोशि
१६ भासा ताथा साह्त्य बाल्बालिका संयोजक मिरा अधिकारि
१७ खेलकुद संयोजक कर्म तामाङ
१८ ईभेन्ट संयोजक इस्वर श्रेष्ठ
१९ युबा संयोजोक मनिश खनाल

सदस्यहरु

२० सिबकला गुरुङ
२० रबिन लामिछाने
२१ राजेस लाल श्रेष्ठ
२२ दिपक लामा
२३ दिपक धिताल
२४ मिना कार्कि
२५ लक्ष्मी नारायण रिजाल
२६ खेम लाल बिक
२७ दिपु गुरुङ


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस