Techie IT
×
गृहपृष्ठसमाचारदोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते


दोलखामा यात्रीवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

 

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस