गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली रक्तदाता संघ कतारको आयोजनामा “जीवन सुख:निरोग सुख”बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न नेपाली रक्तदाता संघ कतारको आयोजनामा “जीवन सुख:निरोग सुख”बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न शारदा भुजेल भदौ २३, २०८० गते १७:१५ मा प्रकाशित दोहा – नेपाली रक्तदाता संघ कतारले “जीवन सुख:निरोग सुख; जीवन तनाव व्यवस्थापन, जीवनशैली र स्वस्थ आहार; आनन्दमय जीवन पद्धतिका प्रमुख आधार” बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ ।संघले योग एवं आहार विशेषज्ञ तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको हो।नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीको सभापतित्व तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको प्रमुख आतिथ्यता साथै गैरआवासीय नेपाली संघका अध्यक्ष रविना थापा र अन्तर्राष्ट्रिय रक्तदाता संघका सचीव तेज कटुवालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ नज्मा स्थित सालिमार इस्तानबुल रेस्टुरेन्टमा भएको कार्यक्रममा डाक्टर अधिकारीले शारीरिक र मानसिक स्वास्थ्य साथै जीवनशैली र दैनिक जिबनमा ग्रहण गर्ने भोजनका बारेमा जीवन उपयोगी ज्ञानका बारेमा जानकारी दिएका थिए।कार्यक्रममा कतारमा स्थापित संघ संस्था प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियान्ता, पत्रकार, साथै कतारबासी दाजुभाइ तथा दिदीबहिनी गरि कार्यक्रममा उल्लेखनीय उपस्थित रहेको थियो।कार्यक्रमको समापन गर्दै अध्यक्ष खत्रीले कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै संघले मानवीय कार्यमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे नेपाली रक्तदाता संघ कतारका सह कोषाध्यक्ष सबित्रा शर्माको स्वागत मन्तव्य बाट शुरूवात भएको कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश ढकालले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण सारदा भुजेलले गरेकी थिईन।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा