गृहपृष्ठ ∕ समाचार ∕ भाटभटेनीका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश, रिहा गर्न आदेश भएका १७ जनासँग कति धरौटी माग ? भाटभटेनीका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश, रिहा गर्न आदेश भएका १७ जनासँग कति धरौटी माग ? दीप संञ्चार भदौ २४, २०८० गते १९:१८ मा प्रकाशित जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।कोसँग कति कती धरौटी माग ?केशव तुलाधर,साधारण तारेखमा रिहा,शिवजी भट्ट–३ लाख ३० हजाररुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजारबालकृष्ण श्रेष्ठ –७ लाख ५० हजारकलाधर देउजा –१५ लाखघमन कुमार कार्की– ७ लाख ५० हजारगोपाल कार्की –७ लाख ५० हजारविनोद पौडेल– १५ लाखयोगराज पौडेल– ७ लाख ५० हजारनारायणराज मिश्र –७ लाख ५० हजारअरुण कुमार श्रेष्ठ –७ लाख ५० हजारध्रुव प्रसाद अर्याल –३ लाख ३० हजारबाबुराजा महर्जन– १ लख १० हजारदेवनारायण महर्जन – १ लाख १० हजारसकलानन्द महर्जन– १ लाख १० हजारसञ्जय कुमार महर्जन– १ लाख १० हजारलोकरि घिमिरे –७ लाख ५० हजारक्याटेगोरी : समाचारट्याग : #breaking, #ललिता निवास प्रकरण तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न