गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ ले तथ्याङक संकलन गर्ने नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ ले तथ्याङक संकलन गर्ने प्रिया स्मृती गजमेर कात्तिक २, २०७६ गते १७:२३ मा प्रकाशित दाङ्ग, नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पाचले प्रदेश अनर्तगत रहेका आखा अस्पताल , उपचारकेन्द्र तथा बिधालयहरुको तथ्याङक संकलन गर्ने भएको छ ।प्रदेश अन्तर्गत रहेका अस्पताल र उपचार केन्द्रहरुको यथार्त बिबरण संकलन गरि प्रदेश नम्बर पाचमा आखा स्वास्थ्य कार्यक्रमलाई थप प्रभाबकारी बनाउन तथ्याङ सकलन गरिने भएके हो । त्यसैगरि नेत्रज्योति संघ अन्तर्गत रहेका बिधालयहरुको पनि तथ्याङक लिईने भएको प्रदेश नम्बर पाचका कोषाध्यक्ष लिला शाहले जानकारी दिएकी छन् । नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पाचका सभापती सागर प्रताप राणाको सभापतित्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरि पाच नम्बर प्रदेशमा उपचारबाट निको हुने अन्धोपनलाई थप न्युनिकरण गर्नका लागी प्रदेश सरकार सामाजिक बिकाश मन्त्रालयलाई सहकार्यका लागी पुनः अनुरोध गर्ने भएको छ । त्यसैगरि बैठकले यही कार्तिक २२ र २३ गते नेपाल नेत्रज्योति संघको काठमाण्डौमा हुने अबिधेशनमा भाग लिनका लागी प्रदेशको तर्फबाट दुई जना प्रतिनिधि छनोट गरेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न