गृहपृष्ठ ∕ स्वास्थ्य ∕ पर्याप्त र गहिरो निद्राका लागि यो विधि अपनाउनुहोस् पर्याप्त र गहिरो निद्राका लागि यो विधि अपनाउनुहोस् दीप संञ्चार असोज ७, २०८० गते २१:२७ मा प्रकाशित दिनभरि थकानका बाबजुद कतिपय मानिसलाई राति राम्ररी निन्द्रा पर्दैन । ओछ्यानमा पल्टेको निकै बेरसम्म सुत्न नसक्दा मानिसलाई तनाव हुन्छ । यस्तोमा केही उपाय छन् जसले छिट्टै निन्द्रा लगाउने गर्दछ ।सुरुमा जिब्रोलाई दाँतको भित्रपट्टि च्यापुमा लगेर टाँस्नुहोस् र बिस्तारै सास तान्नुहोस् । अब सास आफूलाई सहज हुने अवस्थासम्म रोक्नुहोस् र केहिबेरमा बिस्तारै छाड्नुहोस् । यसो गर्दा शरीरले अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ । रगतमा अक्सिजनको मात्रा बढ्छ र शरीरले आनन्द महसुस गर्छ । यो अभ्यास जस्तोसुकै स्थितिमा पनि गर्न सकिन्छ । तनाव वा त्रासको स्थितिमा पनि यो अभ्यासले शरीर लाही शान्त बनाउँछ । यस अलावा उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो ।सुरुमा यो अभ्यास बिहान र बेलुका ४ चोटि गर्नुहोस् । दुई महिनापछि भने आठ चोटि गर्नुहोस् । नियमित अभ्यास गर्दा मात्र यो प्रभावकारी हुन्छ । निन्द्रा लगाउन अरू उपाय भन्दा यो अभ्यास अपनाएर मज्जाले सुत्न सकिन्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै