गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने दीप संञ्चार असोज १२, २०८० गते १२:३० मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छेन्दु जाँदैछन् । गत शनिबार देखी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु जान लागेका हुन् ।हिजो मानसरोवर र कैलास दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने र प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।राष्ट्र संघीय सभालाई सम्बोधन गरेर प्रधानमन्त्री सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । उनले सो क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने एसियाली खेलकुदमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डलाई समकक्षी चिनियाँ प्रधानमन्त्रीले बेइजिङमा भब्य सम्मान गरेका थिए ।त्यसपछि तिब्बत यात्रामा निस्केका प्रधानमन्त्री प्रचण्ड मानसरोबर र कैलास दर्शनका लागि हिजो पुगेका थिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न