गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हमास-इजरायल युद्ध – इजरायलमा १२ सय र गाजामा ९०० भन्दा बढीको मृत्यु हमास-इजरायल युद्ध – इजरायलमा १२ सय र गाजामा ९०० भन्दा बढीको मृत्यु दीप संञ्चार असोज २४, २०८० गते १३:४५ मा प्रकाशित हमास र इजरायलबीच जारी युद्धको चार दिन पूरा भएको छ । गाजा र इजरायलको अवस्था अहिले कस्तो छ, ताजा अपडेटहरू जान्नुहोस्।इजरायलमा भएको रक्तपातपूर्ण भिडन्तमा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ भने गाजामा ९०० भन्दा बढीको मृत्यु भएको छ ।दुबै तर्फबाट लगातार आक्रमण भैरहेको छ । इजरायलले आक्रमणमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको दाबी गरेको छ ।इजरायली रक्षा मन्त्री योभ गालान्टले भने -गाजाको अवस्था ‘अब पहिलेको जस्तो हुनेछैन।’अमेरिकी सैन्य उपकरण बोकेको विमान इजरायल पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई आफ्नो समर्थन पुनः दोहोर्याएका छन् ।एक इजरायली जनरलले आफ्नो कोठामा सुतिरहेका बालबालिकालाई मारिएको र इजरायली सैनिकको टाउको काटिएको बताएका छन् ।गाजाको बिजुलीको अन्तिम स्रोत चाँडै नै ईन्धन समाप्त हुन सक्छ, एक युद्ध डाक्टरले गाजाको स्वास्थ्य प्रणाली ‘एक हप्ता भित्र ध्वस्त हुन सक्छ चेतावनी दिए। इजरायलले गाजामा बिजुली र इन्धन आपूर्ति बन्द गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न