हमास-इजरायल युद्ध – इजरायलमा १२ सय र गाजामा ९०० भन्दा बढीको मृत्यु

हमास र इजरायलबीच जारी युद्धको चार दिन पूरा भएको छ । गाजा र इजरायलको अवस्था अहिले कस्तो छ, ताजा अपडेटहरू जान्नुहोस्।
इजरायलमा भएको रक्तपातपूर्ण भिडन्तमा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ भने गाजामा ९०० भन्दा बढीको मृत्यु भएको छ ।
दुबै तर्फबाट लगातार आक्रमण भैरहेको छ । इजरायलले आक्रमणमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको दाबी गरेको छ ।
इजरायली रक्षा मन्त्री योभ गालान्टले भने -गाजाको अवस्था ‘अब पहिलेको जस्तो हुनेछैन।’
अमेरिकी सैन्य उपकरण बोकेको विमान इजरायल पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई आफ्नो समर्थन पुनः दोहोर्याएका छन् ।
एक इजरायली जनरलले आफ्नो कोठामा सुतिरहेका बालबालिकालाई मारिएको र इजरायली सैनिकको टाउको काटिएको बताएका छन् ।
गाजाको बिजुलीको अन्तिम स्रोत चाँडै नै ईन्धन समाप्त हुन सक्छ, एक युद्ध डाक्टरले गाजाको स्वास्थ्य प्रणाली ‘एक हप्ता भित्र ध्वस्त हुन सक्छ चेतावनी दिए। इजरायलले गाजामा बिजुली र इन्धन आपूर्ति बन्द गरेको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस