गृहपृष्ठ ∕ समाचार ∕ माफी मागे पछि प्रहरीले दुर्गेशलाई छोड्यो माफी मागे पछि प्रहरीले दुर्गेशलाई छोड्यो दीप संञ्चार कात्तिक ५, २०७६ गते १७:५१ मा प्रकाशित काठमाण्डौ, पछिल्लो समयमा हरेक युवा युवतीको मन जित्न सफल गायक दुर्गेश थापा रिहा भएका छन् ।तिहारका लागि उच्छ्रङ्खल गीत गाएर विवादमा परेका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ । ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका कारण उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो ।अधिवक्ता यज्ञराज न्यौपानेले उनीबिरुद्ध उजुरी दिएका थिए । उनले सार्वजनिक रुपमा आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । ‘मबाट गल्ती भयो, यसका लागि म माफी माग्छु, कानुनमा केके छ भनेर हामी कलाकारहरुले ख्याल र्पुयाउनुपर्ने रहेछ, मैले जस्तो अरु कलाकारले भोग्नु नपरोस’ उनले सञ्चारकर्मीमाझ थापाले भनेका छन् । उनले धर्ममा आँच आउने गरी गीत तयार गरेका कारण प्रहरी चौकीसम्म आउनुपरेको भन्दै माफी पनि मागेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन