गृहपृष्ठ ∕ ग्लोबल ∕ निष्ठापूर्ण मतको सदा सम्मान गर्दै एनआरएनएलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी वनाउने छु – पाेखरीया निष्ठापूर्ण मतको सदा सम्मान गर्दै एनआरएनएलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी वनाउने छु – पाेखरीया दीप संञ्चार कात्तिक १, २०८० गते १:०४ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को आगामी कार्यकालका लागि अन्तराष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व उपसम्योजक पदका उम्मेदवार पूर्ण पोखरियाले सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई सहयोग तथा मतदानका लागि आग्रह गरेका छन् ।पोखरियाले जारी गरेकाे विज्ञप्ती जस्ताकाे त्यस्तै ।सहयोग र मतदानका लागि अपिलएनआरएनएको अभियानमा मलाई संधै प्रेरणा, सहयोग र उर्जा प्रदान गर्नुहुने गैर-आवासीय नेपाली संघका सम्पूर्ण सदस्यज्यूहरु, प्रिय मतदाता दिदीबहिनी तथा दाजुभाइहरु, अग्रज, सहकर्मी साथीहरु, अभियन्ता एवं शुभचिन्तकज्यूहरु |सम्पूर्ण शुभेच्छुकज्यूहरुको भावना र सल्लाह एवं संस्थाको आवश्यकता वमोजिम गैर-आवासीय नेपाली संघको काठमाण्डौमा जारी ११औ माहाधिबेशनमा मेरो उम्मेदवारी अन्तराष्ट्रिय समन्वय परिषद्को मद्यपुर्ब उपसम्योजक पदमा दर्ता गरेको सबैमा जानकारी गराउँछु | सुझाव वमोजिम मेरो उम्मेदवारी मद्यपुर्ब उपसम्योजक पदमा रहेकोले मद्यपुर्बका मतदाताज्यूहरुसंग अमुल्य मतका लागि आग्रह गर्दछु | यहाँहरुको निष्ठापूर्ण मतको सदा सम्मान गर्दै एनआरएनएको अभियानलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी वनाउन समर्पित रहेने प्रतिवद्दता व्यक्त गर्दछु |पूर्ण पोखरियाउम्मेदवारअन्तराष्ट्रिय समन्वय परिषद्को मद्यपुर्ब उपसम्योजक पदगैर-आवासीय नेपाली संघक्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न