गृहपृष्ठ ∕ समाज ∕ राजधानीमा बसको ठक्करबाट एक महिलाको मृत्यु राजधानीमा बसको ठक्करबाट एक महिलाको मृत्यु दीप संञ्चार कात्तिक ६, २०७६ गते १४:१२ मा प्रकाशित काठमाडौं, बुधबार बिहान बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको हलचोकमा बिहान ९ बजे बा४ख ८४०६ नम्बरको बसको ठक्करबाट नागार्जुन नगरपालिका–३, ठुलो भ-याङ बस्ने ६७ वर्षीया सानुमाया श्रेष्ठको मृत्यु भएको हो ।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्युयसैबीच, मकवानपुरको बकैया गाउँपालिका–४ तामारखोलामा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बकैया गाउँपालिका–७ अँधेरीका अन्दाजी ५५ बर्षीय कृष्णबहादुर ल्होको मृत्यु भएको हो ।बिहान साढे ९ बजे हात्तीसुडेबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३, ०३ ००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा बिहान साढे १० बजे मृत्यु भएको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकको प्रहरीको निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न