गृहपृष्ठ ∕ ग्लोबल ∕ विश्व साइकल यात्री शर्मा एनसिसि कतारद्वारा सम्मानित विश्व साइकल यात्री शर्मा एनसिसि कतारद्वारा सम्मानित दीप संञ्चार पुस ६, २०८० गते १५:५३ मा प्रकाशित दोहा – विश्व जलवायू परिवर्तन र सेभ द अर्थ को नारा लिएर विश्व साइकल यात्राका क्रममा कतार आइपुगेका शुभप्रसाद शर्मालाई एनसीसी कतारले सम्मान गरेको छ ।विश्व साइकल यात्राका क्रममा कतार आइपुगेका शर्मालाई एनआरएनए एनसिसि कतारले नगद सहित सम्मान गरेको हो ।शुक्रवार एक कार्यक्रमका विच नगद पॉचसय कतारी रियाल सहित खादा ओढाएर यात्रा सफलताको कामना सहित सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै एनसिसि कतारका अध्यक्ष रमेश भट्टले यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।सहयोग ग्रहण गर्दै यात्री शर्माले एनसिसि कतारलाई धन्यवाद ज्ञापन गरे ।काठमान्डौ नगरपालिका वडा न ७ सिफलमा ५६ वर्ष अगाडी जन्मिएका शर्माले २०८९ वैशाख १ गतेबाट यात्रा प्रारम्भ गरेका थिए ।५ वर्षमा १ सय ५० देश घुम्ने र ३ सय देखी ५ सय बिरुवा रोप्ने लक्ष्य लिएका शर्माले आफूले सोचे जति सहज यात्रा नभएको महसुस गर्दै लक्ष्य भन्दा पनी समय बढी लाग्ने अनुमान आफूले गरेको बताए ।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा