गृहपृष्ठ ∕ आर्थिक ∕ युवा व्यवसायी गुरुङले कतारमा सञ्चालनमा ल्याए ‘भीआईपी लाउन्ज’ युवा व्यवसायी गुरुङले कतारमा सञ्चालनमा ल्याए ‘भीआईपी लाउन्ज’ तिलु शर्मा पौडेल माघ ६, २०८० गते १९:४४ मा प्रकाशित दोहा – केही दिन पहिले मात्र एक नाइट क्लबको भव्य उद्घाटन गरेका युवा व्यवसायी उत्तम गुरुङले अर्को नयाँ व्यवसायको थालनी गरेका छन् । कतारको मुटु मुग्लीनामा रहेको भीआईपी होटलमा ‘भीआईपी लाउन्ज’को शुक्रबार राति समुद्घाटन गर्दै नयाँ व्यवसायको थालनी गरेका हुन् ।नेपालबाट एक सांगीतीक कार्यक्रममा प्रस्तुति दिन कतार आएका चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले संयुक्तरूपमा रिबन र केक काटेर लाउन्जको समुद्घाटन गरेका हुन् । समुद्घाटन पश्चात बोल्दै गायिका नेवारले बधाई दिँदै लाउन्जको शाखा दर्जन ठाउँमा फैलाउन सफल हुन शुभकामना दिइन् । रेउलेले कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।२४सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित समुद्घाटन गरिएको लाउन्जमा चिया, कफी, हुक्का, विभिन्न देशका खानाका परिकारसहित पेय पर्दाथ उपलब्ध छन् । ग्राउण्ड फ्लोरमा बाहिरपट्टी कर्नरमा रहेको लाउन्जमा जति बेला पुगे पनि आफूहरू सेवामा तयार रहने सञ्चालक गुरुङले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए ।क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न