गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा गायक प्रमोद खरेल सम्मानित कतारमा गायक प्रमोद खरेल सम्मानित शारदा भुजेल माघ १४, २०८० गते १२:०२ मा प्रकाशित दोहा-झापाली समाज कतारले गायक तथा संगीतकार प्रमोद खरेललाई सम्मान गरेको छ ।लालीगुराँस रेस्टुरेन्ट एक कार्यक्रमको आयोजना गरि समाजले खरेललाई सम्मान गरिएको हो ।कतार भ्रमणमा रहेका गायक खरेललाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो।समाजका अध्यक्ष केशव कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गायक खरेलकै प्रमुख आतिथ्य रहेको थियो भने समाजका संरक्षक चुडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइराला,लगायतको आतिथ्य रहेको थियो।कार्यक्रममा सयौं झापाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।समाजका उपाध्यक्ष चानीलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव बिजय मगरले गरेका थिए।कतारमा सन २००४ मा स्थापना भएको समाजले विभिन्न सामाजिक तथा परोपकारी कामहरु गर्दै आएको छ।क्याटेगोरी : ग्लोबल, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा