गृहपृष्ठ ∕ ग्लोबल ∕ माल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल द्वारा खुशी व्यक्त माल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल द्वारा खुशी व्यक्त दीप संञ्चार फागुन ४, २०८० गते ४:०४ मा प्रकाशित माल्टा – तामाङ समाज माल्टाको आयोजनामा २८६०औं सोनाम ल्होछार कार्यक्रम गत शनिबार माल्टा स्थित पेम्ब्रोकमा भब्यताका साथ सम्पन्न भएको छ।समाजका अध्यक्ष सुनिल तामाको सभापतित्व एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा गायक पुष्प वाइवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खनालले बिदेशमा रहेर पनि नेपाली भाषा संस्कृतिप्रतिको लगाव देख्दा आफुलाई खुसी लागेको बताए ।गायक वाईवा लगायतको प्रस्तुति रहेको कार्यक्रममा माल्टा वासी नेपाली कलाकारहरू एवं एनएमबि, एनएसएम लगाएतका ब्याण्डहरुको बेजोड प्रस्तुति रहेको थियो ।हरि बिसि र उज्वल केसीको स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रमको सहजीकरण समाजका महासचिव छेसाङ लोप्चन, रबिन तामाङ र शान्ति वाईवाले गरेको एनसीसी अध्यक्ष खनालले जानकारी दिए ।क्याटेगोरी : ग्लोबल, यूरोपट्याग : #breaking, #Malta तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न