Techie IT
×
गृहपृष्ठसमाचारबझाङमा २५ वर्षीय पुरुषको शव फेला

बझाङमा २५ वर्षीय पुरुषको शव फेला


काठमाडौँ – बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको मष्टा गाउँपालिका–४ स्थित तोला ढुङ्गा जंगलमा जयपृथ्वी नगरपालिका–९ देवलका २५ वर्षीय धनबहादुर धामी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #शव फेला

तपाईको प्रतिक्रिया दिनुहोस