गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रोटाभेटरमा बेरिएर एकको मृत्यु रोटाभेटरमा बेरिएर एकको मृत्यु दीप संञ्चार कात्तिक १४, २०७६ गते १५:५० मा प्रकाशित दाङ्ग, देउखुरीमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा बेरिएर एक जनाको ज्यान गएको छ । लमही नगर पालिका वडा न २ रनियांपुर निवासी ३४ बर्षिय राम प्रकाश चौधरीको रोटाभेटेरमा पर्दा काटिएर ज्यान गएको हो ।मृतक चौधरीका भाइ रमेश चौधरीले जोतिरहेको अबस्थामा दाइ कसरी टेक्टरमा आए भन्ने समेत थाह नभएको बताए । दाइ कति बेला आए कति बेला टेक्टरको पछाडी जोडिएको रोटाभेटरमा बस्न पुगे मलाई केहि थाह भएन जब टेक्टरमा केही अड्किएको जस्तो आवाज आयो अनि रोकेर हेर्दा त दाइ काटिएको देखे चौधरीले भने ।घटना घटे लगत्तै वडा प्रहरी कार्यालय बाट प्रहरी नायब निरीक्षक पुराण मल्लको टोली घटनास्थल पुगेर अनुशन्धान थालेको छ । प्रहरीले टेक्टर चालक र टेक्टरलाई नियन्त्रणमा लिएको छ । मृतकका श्रीमती, आमा लगायत घर परिवार अचेत भएका छन् उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको प्रहरी नायब निरीक्षक मल्लले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा