गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रोटाभेटरमा बेरिएर एकको मृत्यु रोटाभेटरमा बेरिएर एकको मृत्यु दीप संञ्चार कात्तिक १४, २०७६ गते १५:५० मा प्रकाशित दाङ्ग, देउखुरीमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा बेरिएर एक जनाको ज्यान गएको छ । लमही नगर पालिका वडा न २ रनियांपुर निवासी ३४ बर्षिय राम प्रकाश चौधरीको रोटाभेटेरमा पर्दा काटिएर ज्यान गएको हो ।मृतक चौधरीका भाइ रमेश चौधरीले जोतिरहेको अबस्थामा दाइ कसरी टेक्टरमा आए भन्ने समेत थाह नभएको बताए । दाइ कति बेला आए कति बेला टेक्टरको पछाडी जोडिएको रोटाभेटरमा बस्न पुगे मलाई केहि थाह भएन जब टेक्टरमा केही अड्किएको जस्तो आवाज आयो अनि रोकेर हेर्दा त दाइ काटिएको देखे चौधरीले भने ।घटना घटे लगत्तै वडा प्रहरी कार्यालय बाट प्रहरी नायब निरीक्षक पुराण मल्लको टोली घटनास्थल पुगेर अनुशन्धान थालेको छ । प्रहरीले टेक्टर चालक र टेक्टरलाई नियन्त्रणमा लिएको छ । मृतकका श्रीमती, आमा लगायत घर परिवार अचेत भएका छन् उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको प्रहरी नायब निरीक्षक मल्लले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न