गृहपृष्ठ ∕ समाचार ∕ जिरो इञ्जिनियरिङ्गको रोयल इनफिल्ड राइडहरुले चितवनमा सामाजिक च्यारिटी कार्यक्रम गर्ने जिरो इञ्जिनियरिङ्गको रोयल इनफिल्ड राइडहरुले चितवनमा सामाजिक च्यारिटी कार्यक्रम गर्ने कविता दाहाल चैत्र ७, २०८० गते ११:०७ मा प्रकाशित जिरो इञ्जिनियरिङ्ग मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड तय गरेको छ।जिरो इञ्जिनियरिङ्गले च्यारिटी कार्यक्रमको आयोजना गरेको छ। सोहि कार्यक्रममा विद्यालयकोको लागि च्यारिटी र आन्तरिक पर्यटन प्रवर्दन गर्ने हेतुले सौराहासम्मको राइड तयारी भएको हो। चितवनको राप्ति नगरपालिका-३ मा रहेको श्री जन ज्योति आधारभूत बिद्यालय धमिलीलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने पनि बताइएको छ।आउदो ९-१०-११ गते राइड हुने भएको हो । जिरो इञ्जिनियरिङ्ग मोटरसाइकल आयोजना गरेको उक्त राइड ३ दिनको रहेको छ। रोयल इनफिल्डको चितवनसम्ममको राइडमा १०० जना भन्दा माथिको सहभागिता रहने छ। काठमाडौँबाट बाइरोड़को बाटो दामन हेटौडा हुँदै सौराहा सम्मको राइड रहेको बताइएको छ।जिरो इञ्जिनियरिङ्ग, रोयल इनफिल्ड अल्फाको आधिकारिक सर्भिस सेन्टर हो। 2069 साल जिरो इञ्जिनियरिङ्गले रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरको काम गर्दै आइरहेको छ। जिरो इञ्जिनियरिङ्गले रोयल इनफिल्डकोआधिकारिक सर्भिस सेन्टर सुरु गरे देखि सामाजिक च्यारिटीको काम गरे आइरहेको छ। पर्त्याँ प्रवर्दन गर्ने हेतुले अल्फा अन्तर्गत रहेर रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरजिरो इञ्जिनियरिङ्गले हरेक वर्ष वभिन्न राइड पनि पनि संचालन गरिरहेको छ, भने यो आन्तरिक पर्यटन विकासमा टेवा पुर्याउने उदेश्यले यो पटक चितवनमा राइडको आयोजना भएको हो यो राइड काठमाडौंबाट दामन, हेटौडा हुँदै सौराहा सम्मको एक रोमाञ्चक यात्रा हो। यस राइडमा भाग लिने सवारीहरूले नेपालका अद्भुत प्राकृतिक दृश्यहरू, सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीको अनुभव गर्ने अवसर पाउँछन्। यसको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन र ग्रुप मेम्बरहरुलाई रिफ्रेसमेन्ट उपलब्ध गराउनु रहेको छ। सौराहा नेपालको चितवन जिल्लामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल हो, जुन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा परिचित छ।सौराहाका प्रमुख आकर्षणहरूलाइ नियाल्न र त्यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन को लागि यस राइडको आनन्द लिन सकिने छ। आन्तरिक पर्यटनको प्रवर्दनको लागि लागि जिरो इञ्जिनियरिङ्ग मोटरसाइकलले आयोजना गरेको राइडमा सामाजिक क्षेत्रको विकासको लागि च्यारिटी पनि गरिने भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न