गृहपृष्ठ ∕ समाचार ∕ गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) दीप संञ्चार भदौ ८, २०८१ गते १४:१८ मा प्रकाशित काठमाडौँ। उत्तम कोदे द्वारा लेखन निर्देशन मा व्यङ्ग्यात्मक गाइजात्रा–२०८१ ‘बसी बियालो’ सार्वजनिक भएको छ । आरोन इन्टरटेनमेन्ट नामक युट्युवबाट भिडियो सार्वजनिक भएको छ । यसपटकको गाइजात्रामा पुराना राजनीतिक स्थापित दलहरुको कार्यशैलीलाई बसी–बियालो भएको व्यङ्ग्यात्मक शैलीमा देखाइएको छ । कलाकार कमल मैनालीले माधव नेपालको भूमिकालाई प्रस्तुत गरिएको छ। त्यस्तै कलाकार पिताम्बर चापागाईले नयाँ दल रवि लामिछानेको भूमिका निभाई जनताको पक्षमा आवाज बुलन्द गरेका छन् गाइजात्राको “नरोउ–नरोउ नेपाली जनता, भोट हाल्यौ कसलाई भनत” भन्ने यथार्थपरक गीत समेत प्रस्तुत गरिएको छ ।गाईजात्रा २०८१ बसी-वियालो साथमा चटक | क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न